logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नामिबियाविरुद्ध ब्याटिङ गर्दै,नेपाल

    नामिबियाविरुद्ध ब्याटिङ गर्दै,नेपाल

    1.1K
    Shares
    नामिबियाविरुद्ध ब्याटिङ गर्दै,नेपाल

    काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार साहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका साह प्लेइङ ११ मा परेका छन् ।

    आजको खेलमा आरिफ शेख र देव खनाल भने बेन्चमा रहनेछन् ।
    २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित ८ टोलीको सहभागिता छ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend