logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुन र चाँदी को मूल्य घट्यो

    सुन र चाँदी को मूल्य घट्यो

    1.4K
    Shares
    सुन र चाँदी को मूल्य घट्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

    सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

    यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु १ हजारले कमी आई प्रतितोला रु १ लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी

    प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु १ हजार चार सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र

    चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend