logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    845
    Shares
    सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    काठमाडौँ । सम्पर्कविहीन भएका नेपाल प्रहरीका २३ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ ।

    प्रहरी प्रधान कार्यालयले आज मंगलबार एक सूचना जारी गर्दै सम्पर्कविहीन भएका २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सात दिन भित्र हाजिर हुन निर्देशन दिएको हो ।

    प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन तथा तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनााएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend