logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नाइट्राभेट र २३२ ग्राम खैरो हेरोइन सहित २ जना पक्राउ

    नाइट्राभेट र २३२ ग्राम खैरो हेरोइन सहित २ जना पक्राउ

    2.4K
    Shares
    नाइट्राभेट र २३२ ग्राम खैरो हेरोइन सहित २ जना पक्राउ

    काठमाडौं । प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित २ जनालाई पक्राउ गरेको छ ।

    गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका ५ बस्‍ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटी बस्‍ने २१ वर्षीय दिने सुनुवार रहेका छन् ।

    प्रहरीले थाम्सुङको साथबाट लागु औषध २३२ ग्राम खैरो हेरोईन र नाइट्राइट ७४९ ट्याबलेट बरामद गरेको गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend