२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपाल विद्युत् प्राधिकरण बोर्ड बैठक बस्दै, के होला निर्णय ?

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक आज बस्दै छ । उक्त बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

आइतबारको मन्त्रिपरिषद्ले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय गरेका छ ।

सो मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको निर्णय आजको बोर्ड बैठकले गर्ने छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बक्यौताको पुनः गणना गरी असुल गर्ने निर्णय पनि बोर्ड बैठकबाट हुने जनाइएको छ ।

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयलाई आएको पत्र यस्तो छ :

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट