logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • ट्रम्पले एलन मस्कलाई दिए ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ प्रमुखको जिम्मेवारी

    ट्रम्पले एलन मस्कलाई दिए ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ प्रमुखको जिम्मेवारी

    1.9K
    Shares
    ट्रम्पले एलन मस्कलाई दिए ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ प्रमुखको जिम्मेवारी

    काठमाडौँ । एलन मस्कले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुखको जिम्मेवारी पाएका छन् ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई सो पदमा नियुक्त गरेका हुन् ।

    यो पद औपचारिक क्याबिनेट पद नभएपनि यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

    ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने बताइएको छ ।

    मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

    नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend