२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कुलमानले किन आकस्मिक पत्रकार सम्मेलन राखे ?

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्न लागेका छन् । उनले आज अपराहन्न २ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।

उद्योगमा काटिएको बिजुली लाइन जोड्न र डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता टिओडी मिटर हेरेर १५ दिनभित्र उठाउन मन्त्रिपरिषदले निर्देशन दिएपपछि कुलमानले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको हो । सञ्चालक समितिको मंगलबार उद्योगमा बिजुली लाइन जोड्ने निर्णय गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट