२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

उद्योगहरूले बक्यौता तिर्ने भन्दा पनि झन् विवादित र राजनीतिकरण गर्ने काम गरे : घिसिङ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनमा उद्योगीहरूले राजनीति गरेको बताएका छन् । आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको बताए । साथ,ै उनले यो समस्या सदाका लागि अन्त्य हुनुपर्ने पनि बताए ।

उनले मन्त्रिपरिषद् बैठक निर्णयको उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार कार्यान्वयन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट