२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौँबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

आइतवार , मंसिर २, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आइतबार लामिछानेसँगै पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट