२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सीआईबीको टोलीले उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई भर्खरै पक्राउ गरेर व्युरोतर्फ लगिदैछ । त्यसपछि थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट