२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि अधिकारी छानबिनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट