२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

बढ्न थाल्यो सुनको मूल्य, प्रतितोला १ लाख ६३ हजार पुग्यो

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रति तोला १९ सय ५५ रुपैयाँमा किनबेच भएको चाँदी आज १९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट