२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपीएलको ट्रफी सार्वजनिक

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । धरहरा परिसरमा ट्रफी सार्वजनिकका लागि विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश रहेको बताइएको छ । ट्रफी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट