२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई सोमबार प्रहरीले रिहा गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय गरेको छ ।

 

यो पनि :

कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलकाे निर्णय

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट