२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेबोनको प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् ।

अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रवक्ताको जिम्मेवारी घिमिरेलाई दिएका हुन् ।

यसअघि सेबोन प्रवक्तामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । सरकारले मंसिर १० गते सेबोन अध्यक्षमा सन्तोषनारायणलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट