२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको हो ।

उनी ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका हुन् । प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट