२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका व्यवसायी प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौंले आइतबार सो अनुमति दिएको हो ।

उनी ५ मंसिरमा प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट