२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली

बुधवार , मंसिर १९, २०८१

विराटनगर । सुनसरीको धरानमा गोली चलाएर २ गाडी गाँजा नियन्त्रणमा लिइएको छ ।

लागूऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि प्रहरीले गोली चलाएर गाँजा नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोली चलाएर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ४ राउण्ड गोली चलाएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट