२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक रवि सुवेदीको स्वरमा ‘पग्लियो यो मन’ सार्वजनिक

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

सरगम राईको शब्द तथा संगीत, सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनको लागि आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।

भिडियोमा विशाल थापाको छायांकन, विकास दाहालको सम्पादन छ । सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा रवि सुवेदी/बिना राउतको अभिनय जिवन्त देख्न सकिन्छ ।

https://youtu.be/E68NaIEh0Yo

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार