२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण

सोमवार , मंसिर २४, २०८१

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि आज पर्सा पुर्याइएका रास्वपाका सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको हो ।

लामिछानेको ब्लड प्रेसर १६०/११० रहेको प्रहरीले जानकारी दिएको छ ।

याे पनि :

लामिछानेलाई वीरगञ्ज लगियो, विमानस्थलमा समर्थकको प्रदर्शन

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट