
ललितपुर । ललितपुर महानगरपालिकाले १०६औँ स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend