२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो ?

बुधवार , पौष १०, २०८१

काठमाडौंं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक सयले घटेको हो ।

आज सुन प्रति तोला एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि मंगलबार चाँदी तोलाको १८०५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट