२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलिना चौहानले गरिन् पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् ।

मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको हो ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । एलिना झापाकी हुन् भने विष्णु बागलुङका हुन् ।

उनले विवाहपछि पतिसँग सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ