
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend