२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ : प्रधानमन्त्री ओली

सोमवार , माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले तेल र फलाम खानीहरूको उत्खनन गरिरहेको भन्दै नेपाल समृद्ध देश बन्नुपर्ने बताए । उनले नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश भएको भन्दै विधान र स्वाभिमानी देश भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट