२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रोशनीको सिर्जनामा "को नै छ र अरु" सार्वजनिक

बुधवार , माघ ३०, २०८१

काठमाडौं ।कुशल गीतकार तथा संचारकर्मी किस्ना आचार्य रोशनीको उत्कृष्ट शब्दमा नेपाली लोकगीत ‘को नै छ र अरु’ बोलको गीत सार्वजनिक भएको छ ।

रोशनीको  शब्दमा गायक गोविन्द मधुर आचार्यको नयाँ लोक गीत   ‘को नै छर अरु’ गीत सार्वजनिक भएको हो ।

गीतमा आचार्यसँगै सुनितामी परियारको स्वर रहेको छ । उक्त गीत ‘गोविन्द मधुर आचार्य’ यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एरेन्ज तथा म्यूजिक गायक आचार्यकै रहेको छ भने निर्देशन प्रेमराज लामिछानेले गरेका हुन् ।

https://youtu.be/04JbpBR_3IM

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ