२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चलचित्र ‘लाज शरणम्’ सेन्सर पास

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौँ । चलचित्र लाज शरणम् सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मको सेन्सर पास गरेको हो ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ को दफा ८ बमोजिम नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरिएको केन्द्रीय चलचित्र जाँच समितिले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।

अब फागुन १४ देखि चलचित्र प्रदर्शनमा आउनेछ ।

fff

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ