काठमाडौं । शुक्रबार र शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपात भयो ।
वर्षा र हिमपातसँगै अहिले भने काठमाडौँको आकाश खुल्न थालेको छ । आकाश खुलेसँगै उपत्यकाबाट गौरीशंकर, जुगल, गणेशसँगै मनासलु हिमश्रृङ्खला देखिन थालेका छन् ।
तस्बिरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट देखिएका हिमश्रृङ्खला ।











तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस