२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा निषेधाज्ञा जारी गरिएको हो ।

यस्ता ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पाइने छैन ।

añ+aÑéañÜañ¿añ+_añ¿añ+añ▌aÑçañºañ+aññ_añòaÑìañ+aÑçaññaÑìañ▌-images-0-1741608881.jpg

_निशेधित_क्षेत्र-images-1-1741608881.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट