बिहिवार , फाल्गुण २९, २०८१
Shares
Shares
काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा आज रङको पर्व ‘होली’ मनाईरहेका छन् । फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा होली मनाउने क्रममा वसन्तपुर, दरबारमार्ग, ठमेललगायतका स्थानमा होलीको उत्साह छाएको छ ।
आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्यस्तै, आपसमा पानी र रङ छ्यापाछ्याप गरेर पनि होली मनाउने गरिन्छ ।

होलीमा काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन कडा पारिएको छ । उपत्यकामा ७५ ठाउँमा ट्राफिक चेकप्वाइन्ट खडा गरिएको छ ।
काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । तराईका क्षेत्रमा भोलि (शुक्रबार) मनाइँनेछ ।
यसै अवसरमा बसन्तपुरमा स्वदेशीसँगै विदेशीहरूले समेत मनाएको होली तस्बिरमा हेर्नुहोस् ।

































तस्बिरहरु : निशान मगर/सुनौलो नेपाल
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस