
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले राजतन्त्र र अहिलेकाे अवस्थाविरूद्द प्रदर्शन गरेको छ ।
पार्टीले राजतन्त्र फेरी फर्कन नसक्ने भन्दै “हामी नागरिक हौं! रैती हैनौँ” भन्ने नारा सहित माइतिघरमा प्रदर्शन गरेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend