अमेरिकाको पहिलो महिला उपराष्ट्रपति कमाला ह्यारिसकि छोरि एलाले न्युर्योक फेसन विकमा डेब्यु गरेकि छिन । २१ वषिय एलाले न्युर्योक फेसन विक एजेन्सी सँग साईन गरे सँगै उनको मोडलिड यात्रा सुरु भएको उनले सामाजिक सञ्जालमा सावर्जनिक गरेकि छिन ।
उक्त एजेन्सी सँग यस अघि हलिउडका चर्चित मोडल जीजी हदिद, बेला हदिद, अस्ले गा्रम, कारा साथैँ सेलेना गोमेजले पनि सहकार्य गरिसकेका छन । एला कमला ह्यारिसकि श्रीमानको पूर्व पत्नीकी छोरि हुन् । उनी पार्सन स्कूल अफ डिजाईनका विद्यार्थी हुन् ।
एलाले यस अछि डिजाइनर प्रोन्जा शाउलर, ज्याक म्याककोलो र लाजारो हर्नान्डेजको लागि फेसन डिस्कसन प्यानलमा जर्जको भुमिकामा समेत सहभागिता जनाएकि थिइन् । एजेन्सी