२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट आज २० अर्ब तान्ने

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आजपनि बजारबाट पैसा तान्ने भएको छ ।

बैंकले बजारबाट बुधबार २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

२१ दिनका लागि राष्ट्र बैंकले बोलकबोलमार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको जनाएको छ ।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। बुधबार मध्यान्न ३ बजेसम्म बोलकबोल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट