काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जगमान गुरूङ संयोजकत्वमा बुधबार धुम्बाराहीमा प्रतिबद्धता सभा गरेको हो।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नवराज सुवेदीको संयोजकत्वमा रहे पनि उनले जगमान गुरूङलाई संयोजक तोकेका थिए ।
तस्बिरहरु :


\ 









प्रतिक्रिया दिनुहोस