२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण छ: मुख्यमन्त्री शाह

सोमवार , बैशाख ८, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले आज भितरियामा आयोजना गरेको कार्यक्रममा उनले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गरे।

सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उनको भनाइ थियो । आयोगमा हाल डा जीवन राना उपाध्यक्ष छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट