काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका हुन् ।

उनीहरूले ए नालाएक सरकार..., आन्दोलन रहर नभई बाध्यता हो, हाम्रो धैर्यलाई कमजोरी नठानलगायत लेखेका प्लेकार्ड बोकेका छन् ।
सहकारी संस्थाबाट पीडित बचतकर्ताहरु लामो समयदेखि सडक आन्दोलनमा छन् ।








तस्बिर : न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस