२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रातो मच्छिन्द्रनाथको रथारोहण गराइयो (तस्बिरहरु)

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ ।

आज शुभ साईतमा मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ ।

यो जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ ।

तस्बिरहरु :

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ