काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तो छ कार्यसूची :

प्रतिक्रिया दिनुहोस