चितवनमा आइतबारदेखि जारी महाधिवेशन अन्तर्गत आज दिउँसो २ बजे बन्दसत्र सुरु हुने भएको छ ।
केहीबेरअघि जारी गरिएकाे कार्यतालिका अनुसार, अहिले महाधिवेशन प्रतिनिधिहरुलाई परिचयपत्र वितरण भइरहेको छ ।
दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको आरम्भ गर्नेछन् ।
त्यसपछि विभिन्न प्रतिवदेनहरु प्रस्तुत गरिनेछ ।
प्रतिक्रिया दिनुहोस