२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक च्यासलमा जारी (तस्बिरहरु)

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केहीबेरअघि एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल तथा सदस्यहरुको सुझाव मागिने छ ।

त्ष्स्तै, उक्त बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ