२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

तीन तलाको झ्यालबाट खसेर वृद्धाको मृत्यु

बुधवार , बैशाख २४, २०८२

बागलुङ । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट