२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्कटल्याण्डमा हुने विश्वकप लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । नेपाल क्रीकेट संघ क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै, उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन् ।

यस्तो छ नेपाली टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट