२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कति छ आज सुनचाँदीको मूल्य ?

आइतवार , जेठ ५, २०८२

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको तुलनामा आज सुनमा प्रतितोला ६ सयको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २ सय कायम भएको छ । गत शुक्रबार सोही परिमाणको सुनको मूल्य एक लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९४५ मा बेचबिखन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट