logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • चलर्चित्र  ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

    चलर्चित्र  ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

    3.8K
    Shares

    काठमाडौँ । नायक अनमोल केसी, नायिका सुहाना थापा र  सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने  निर्माणपक्षले जानकारी दिएको छ । 

    सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend