२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हुन्डाईको इभीमा प्रि-बजेट अफर, खरिदकर्तालाई नि: शुल्क बीमाको सुविधा

सोमवार , जेठ ६, २०८२

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा प्रि-बजेट अफर ल्याएको छ।

आज जेठ ५ गते देखि सुरु भएको यो योजना जेठ १४ सम्म लागू हुनेछ। कम्पनीका अनुसार यो अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागू हुने छ।

यो योजना अन्तर्गत ग्राहकहरुले एक वर्षका लागि इभीको निस्शुल्क बीमा कभरेज पाउनेछन्। साथै, सडक करसमेत निस्शुल्क हुनेछ।

कम्पनीले ३ वटा मोडलका गाडीमा विशेष नगद छुटको व्यवस्था समेत गरेको छ। यो अफर अन्तर्गत स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा पनि पाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ