logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण 

    बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण 

    3.1K
    Shares

    मुम्बई । बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण  भएको छ । रणवीरको आमा नितु कपुरले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै  यस कुराको जानकारी दिएकी हुन् ।

    यस अगाडि पनि रणवीर बिरामी भएर आइसोलेसनमा बसेका थिए तर के भएको भन्ने पुष्टि गरिएको थिएन । हाल उनी घरमै आइसोलेसनमा रहेका छन् । केहि समय अघि नितु कपुर र अभिनेता वरुण धवन पनि चलचित्र ‘जुग जुग जियो’ को सुटिङका क्रममा संक्रमित भएका थिए । रणवीरको दुई चलचित्र   ‘ब्रह्मास्त्र’ र ‘एनिमल’  रिलिज हुने क्रममा छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend