२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यस्तो देखियो माओवादी केन्द्र र नेसपाबीचको एकता घोषणा [तस्बिरहरू]

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।

नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ