२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

पहिरोले कान्तिलोकपथ अवरुद्ध

बिहिवार , जेठ १६, २०८२

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भयाङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।

आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट