२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८२–०८३ को बजेट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट स्वीकृत भएको हो ।

अब केहीबेरमै सदनमा बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट