२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

राजावादीको प्रदर्शन आज पनि

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । राजावादी समर्थकहरुको आज पनि प्रदर्शन गर्ने भएका छन् ।

उनीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरुले बिहीबार

शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

यस्तै उनीहरुले संघीयता खारेजीको माग राखेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट